にほんでくらす

home > にほんでくらす

सुमासेनले गर्नसक्ने काम

तपाईंलाई कोठा खोज्न मदत गर्छौं

「कोठा खोज्दै छु」
「कठिन जापानी भाषा बुझ्दिन」
「ग्यारेन्टर पाउन सकिन」

फुदोउसान पसल ・समर्थकहरूको लागी

`जीवनमा सावधान हुनुपर्ने नियम र शिष्टाचारहरू`
` बसाइँ सर्दाको विधि `
घर खोज्नको लागि आवश्यक जानकारी 9 भाषाहरूमा उपलब्ध छ

अनुवाद ,ब्याख्याको लागि सम्पर्क गर्नुहोला

सल्लाह गर्नु

फोन गर्नु045-228-1752

ईमेल गर्नुsumai.sc@sumasen.com

सुमासेनमा जाने 〒231-8458 横浜市(よこはまし)中区(なかく)常盤町(ときわちょう)1-7

विभिन्न भाषामा कोठा सर्दा सहयोग गर्छौं

निम्न पुस्तिकाहरू उपलब्ध छन्

बसाइँ सर्दाको विधि
कोठा खोज्दाको चरणहरू चार्टमा वर्णन गरिएको छ
घर सर्ने बेलामा पालना गर्नु पर्ने नियमहरू
यो एक पुस्तक हो जुन तपाईं कोठा सर्दा तपाईंले के गर्नुपर्छ र केमा सावधान हुनुपर्छ भनेर वर्णन गरिएको छ
विदेशीको लागि कोठामा बस्ने गाइड
कोठा लिएपछि गर्ने कुरा, कोठामा बस्दैगर्दा पालना गर्नुपर्ने नियमहरू, कोठा सर्दा तपाईंले गर्नुपर्ने कुराहरू जस्ता कोठा सम्बन्धि जानिराख्दा राम्रो कुराहरु लेखिएको छ
घर बस्दा पालना गर्नुपर्ने नियमहरु
कोठामा बस्ने तरिकाको नियम लेखिएको पुस्तिका हो
निक्षेप र पुनर्स्थापना
कोठा सर्दा जान्नुपर्ने महत्वपूर्ण शब्दहरू विस्तृतरुपमा वर्णन गरिएको छ
भाडाको आवासको प्रकारहरूबारे जानकारी